कोरोना भाइरस संक्रमणबाट स्वास्थ्‍य मन्त्रालयका अधिकृतको मृत्यु

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट स्वास्थ्‍य मन्त्रालयका कर्मचारीको मृत्यु भएको छ। लामो समयदेखी स्वास्थ्‍य मन्त्रालयमा कम्‍प्युटर अधिकृतको रुपमा कार्यरत कृष्णगोपाल श्रेष्ठको आज माग १२ गते कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो सोमबार मन्त्रालयले विज्ञप्ति निकाल्दै ५१ वर्षीय अधिकृत श्रेष्ठको मृत्‍यु भएको जनाएको छ। उनको चिकित्सा विज्ञान स्वास्थ्य प्रतिष्ठानर वीर अस्पतालमा उपचारको क्रममा … Continue reading कोरोना भाइरस संक्रमणबाट स्वास्थ्‍य मन्त्रालयका अधिकृतको मृत्यु